२०७७ जेठ ४ गतेको राशिफल

मेष– काममा हानी हुनेछ । अनावश्यक खर्च बढ्नेछ ।
वृष– कृषि कार्यमा सफलता मिल्नेछ, आर्थिक स्तर बढ्नेछ ।
मिथुन– मानसिक चिन्ता कम हुनेछ, सरकारी प्रगति मिल्नेछ ।
कर्कट– मित्रबाट सहयोग आउनेछ, खेल मनोरन्जनमा रुचि हुनेछ ।
सिंह– सन्तानको चिन्ता थपिनेछ, आम्दानीको स्तर घट्नेछ ।
कन्या– घर को काममा व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।

तुला– स्थान परिवर्तन हुनेछ, यात्रामा व्यवधान हुनेछ ।
वृश्चिक– धनको कारोबार बढ्नेछ, मीठो बाेलीले साथ बन्नेछ ।
धनु– आफन्तसँग भनाभन हुनेछ, आटेको काम अधुरो रहनेछ ।
मकर– वैदेशिक काममा सहजता बन्नेछ । पैसाको सहायता मिल्नेछ ।
कुम्भ– व्यवसायमा राहत मिल्नेछ, आर्थिक सहायता हुनेछ ।
मीन– रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…