Logo आश्विन १३, २०७७ मंगलबार


निहुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

काठमाडौं । कचनकवल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ का ८० वर्षीय बृखबहादुर राईलाई जंगली हात्तीले आक्रमण गरेको हो ।

राईलाई जंगलमा निहुरो टिप्न जाँदा हात्तीले आक्रमण गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनु भयो । प्रहरीका अनुसार राई शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निहुरो टिप्न गएका थिए । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।