कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुने नेपालीको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्ममा विश्वभर कोरोनाबाट मर्ने नेपालीको संख्या ९६ जना पुगेको हो ।

कोरोनाबाट हालसम्म सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा १५ जना नेपालीले ज्यान गुमाइसकेका छन् । संयुक्त अरब इमिरेट्स (युएइ) मा ९, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिनुभयो । मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…