२०७७ जेठ ५ गतेको राशिफल

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ
वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ ।
मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ ।
कर्कट– धर्ममा मन जानेछ, सामाजिक सेवामा संलग्न भइनेछ ।
सिंह– विरोधको सामना गर्नु पर्नेछ, पारिवारिक खर्च बढी हुनेछ ।
कन्या– पुरानो सम्बन्धले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।

तुला– सरकारी सहयोग पाइनेछ, झमेला किनारा लाग्नेछन् ।
वृश्चिक– अध्ययन कमजोर हुनेछ, तनावमा दिन बित्नेछ ।
धनु–आत्मबल घट्नेछ । सन्तानको चिन्ता बढ्नेछ ।
मकर– दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ ।
कुम्भ– खेलकुदमा मन जानेछ , मीठो भोजन सुख पाइनेछ ।
मीन– मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…