Logo मंसिर १४, २०७७ आइतबार


दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश (यसरी भोट गर्नुहोस्)

काठमाडौं । दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गर्न सफल भएका छन् । टप ५ को घोषणासँगै दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । अब प्रतियोगीले फाइनल राउण्डको लागि दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

उपाधिका लागि भोटिङ खुल्ला भएको छ । भोटिङ दुई घन्टासम्म खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुनेछ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

  • दिवेश पोखरेललाई भोट गर्ने तरिका

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…