Logo बैशाख १, २०७८ बुधबार


सीमामा गाडिएको नेपालको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाए

काठमाडौं। भारतीय सुरक्षाकर्मीले नेपाली सीमामा फहराइएको नेपाली झण्डा हटाएका छन् । पाँचथर र इलामका सीमामा नेपाली विद्यार्थीले गाडेको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाएका हुन् ।

नेपाल विद्यार्थी संघका जिल्ला तहका नेताहरुले भारतीय अतिक्रमणको विरोध गर्दै सन्तकपुर – आहाल क्षेत्रमा पर्ने सीमा क्षेत्रमा नेपाली झण्डा फहराएका थिए । तर झण्डा फहराएको केही समय नबित्दै भारतीय सुरक्षाकर्मी (एसएसबी) आएर झण्डा हटाएको थियो । एसएसबीले सीमामा गाडिएको नेपाली झण्डा उप्काएर लगेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…