मृतक महिलाको परिवारमा कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोककी मृतक महिलाको १३ दिने शिशुदेखि परिवारका सबै सदस्याको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

शिशुसहित परिवारका चारै जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । सिन्धुपाल्चोकको बाह्रविसे–९ राम्चेकी सुत्केरी महिलाको गत बिहीबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।