‘अब भारतसँगका केही सम्बन्ध स्थगित गर्नुपर्छ’ (भिडियाेसहित)

काठमाडौं । कालापानीबाट भारतीय सेना नहटेसम्म भारतसँगका केही सम्बन्ध स्थगित गर्नुपर्ने विज्ञहरुले बताएका छन् । जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा कुरा गर्दै विज्ञहरुले नेपाल–भारतको सीमा कालापानीको समस्या नयाँ नभएको पनि बताएका छन्।

नदी विज्ञ डा. जगतकुमार भुसालले कालीनदी वारीको सम्पूर्ण भूभाग नेपालको भएको र यो दुई सय वर्ष पहिलानै विवाद हल भइसकेको बताउनुभयो । दुई सय वर्ष अघिको विवादलाई पुन: बल्झाउने काम भइरहेको भूसालको भनाइ छ ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता गोबिन्द शर्मा बन्दीले भारतले मिचेको भूमि फिर्ताका लागि अहिलेसम्म सरकारले कुनै कदम चालेको नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…