सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर रउनकी श्रीमती एजेलिना टोनीलाई कोरोना भाइरस संक्रमण भएको छ । श्रीमती एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन् । माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको कोरोना भाइरसको परीक्षण मे १३ मा गरिएको थियो ।

माशरका बडीगार्ड र कर्मचारीका केही सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ । दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् भने चार जनाको मृत्यु भइसकेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।