कपिलवस्तुमा ४ संक्रमित थपिए, संख्या ३८९ पुग्याे

कपिलवस्तु । आइतबार ४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा थप कारोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । याेसँगै मुलुकमा मुलुकमा कोरोना संक्रमितको संख्या ३८९ पुगेको छ ।

पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षीय पुरुष र मायादेवी ३ का २० वर्षका अर्का पुरुष रहेका छन् । योसँगै जिल्लामा संक्रमण हुनेको संख्या ४७ पुगेको छ । भारतबाट नेपाल आउने क्रम बढेपछी संक्रमित हुनेको संख्या पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…