२०७७ जेठ ७ गतेको राशिफल

मेष– घरायसी कार्यमा खर्च बढ्नेछ । मानसिक चिन्ता थपिनेछ ।
वृष– सन्तानको सुख मिल्नेछ, साथीभाइको साथ पाइनेछ ।
मिथुन–दाजुभाइको सहयोग बढ्नेछ । जिम्मेवारीमा काम थपिनेछ ।
कर्कट–बोलीले काम बन्नेछ । भोजन सुख मिल्नेछ ।
सिंह– हतारमा काम बिग्रिनेछ । घरायसी व्यस्तता बढ्नेछ ।
कन्या– सरसामान हराउन सक्नेछ । पैसाले तनाव दिनेछ ।
तुला– सरसापटबाट फाइदा मिल्नेछ । सहयोगी हात बढ्नेछन् ।
वृश्चिक– रोजगारीको अवसर मिल्नेछ । ठूलाबडाको साथ रहनेछ ।
धनु– अरुको काममा अलमल हुनेछ । सामाजिक काममा व्यस्त
भइनेछ ।
मकर– दाजुभाइको सहयोग पाइनेछ । काममा आत्मबल बढ्नेछ ।
कुम्भ– पुरानोकाममा सहयोग मिल्नेछ । आफन्तबाट काम बन्नेछ ।
मीन– खेलकुदमा रुचि जानेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं  

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…