कोरोनाबाट आमा गुमाएकी शिशुलाई खतिवडाको ५१ हजार सहयोग

काठमाडौं । कोरोना संक्रमणबाट पहिलो पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको शिशुका लागि  दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रूपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका सिन्धुपाल्चोक मेलम्चिका  खतिवडाले अस्पतालमै रहेकी शिशुको पौष्टिक आहार र हेरचाहका लागि सहयोग गरेका हुन् । खतिवडाले सहयोग रकम आज एभरेष्ट बैंकमा जम्मा गरेका छन् ।

यसअघि सिन्धुपाल्चोकका पुर्व सांसद, कांग्रेस नेता मोहन बस्नेतले ५० हजार सहयोग गरेका थिए । खतिवडाले कोरोनाका कारण समस्यामा रहेका नेपाली समुदायलाई अमेरिकामा पनि सहयोग गर्दै आएका छन् । केही दिनअघि आमाको निधन भएपनि शिशुमा भने कोरोना संक्रमण देखिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…