२०७७ जेठ ९ गतेको राशिफल

मेष– उत्तम भोजन मिल्नेछ, बोलीले काम बन्नेछ ।
वृष– नयाँं वस्तुको प्राप्ति हुनेछ, पे्रममा सुख बढ्नेछ ।
मिथुन– पैसाको तनाव रहनेछ, काममा आलोचित भइनेछ ।
कर्कट– घरायसी प्रगति रहनेछ, आकस्मिक लाभ हुनेछ ।
सिंह– रोजगारीमा सहयोग मिल्नेछ, काममा प्रगति रहनेछ ।
कन्या– धार्मिक रुचि बढ्नेछ । आफन्तबाट फाइदा हुनेछ ।
तुला–आफन्तबाट धोका हुनेछ, शारीरिक विसन्चो रहनेछ ।
वृश्चिक– व्यवसायिक यात्रा हुनेछ, साझेदारीमा फाइदा मिल्नेछ ।
धनु–पारिवारिक खर्च बढ्नेछ, ठूलाबडाको साथले काम बन्नेछ ।
मकर– अध्ययनमा मन जानेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
मीन– दाजुभाइले सहयोग गर्नेछन् । काममा सन्तुष्टि मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क – ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।