संघीय संरचना अनुरुपको खेलकुद ऐन पारित

काठमाडौं । संघीय संरचना अनुसार तयार भएको तथा खेलकुद विकासका लागि तयार पारिएको खेलकुद विकास ऐन, २०७७ पारित भएको छ । ऐन संघीय संसदबाट पारित भएको हो ।

ऐनले केन्द्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई कार्यकारी अधिकार सम्पन्न बनाउनेछ । प्रदेशको हकमा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनेछ । ऐनले राखेप सदस्य सचिवका केही अधिकार कटौती गर्नेछ । सदस्यसचिवका केही भूमिका अब सिधै खेलकुद मन्त्रालयसमक्ष रहने कतिपयले बताएका छन् ।

बुधबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले खेलकुद विकास ऐन पारित गर्दे प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । ऐन लागू हुन अब राष्ट्रपतिले प्रमाणीकरण गर्नमात्र बाँकी छ । नयाँ ऐनले खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…