मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएपछि…

बागलुङ । बडिगाड गाउँपालिका–२ सिमलचौर हुकुर्थुम डाँडामा एक व्यक्तिले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । हुकुर्थुम डाँडाका सुरज बहादुर कुमालले मदिरा सेवन गरी पत्नी र छोराछोरीलाई कुटपिट गरी घरमा आगो लगाएका हुन् ।

उनले छोराछोरी र पत्नीलाई कुटपिट गरी घरबाट निकालेर आगो लगाएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताउनुभयो ।

आगोलागीबाट कुमालको घर र गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा २ लाख ४५ हजार बराबरको क्षति भएको छ । आगो लगाएर घरभित्रै बसेका कुमाललाई स्थानीयले उद्धार गरेका थिए । कुमाललाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…