फेरि ३ संक्रमित थपिए, संख्या ४५७ पुग्यो

काठमाडौं । नेपालमा फेरि ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार साँझ बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकेको नरैनापुर ३ मा ३२ वर्षीय पुरुष, खजुरजा ३ मा ४२ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो । त्यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा १९ वर्षीय युवकमा संक्रमण देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । त्यसमध्ये ४९ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । मुलुकमा अहिलेसम्म कोरोनाबाट जीवन गुमाउनेको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…