ओलिभर जिरउड चेल्सीमै रहने

काठमाडौ । ओलिभर जिरउड आउँदो सिजनमा पनि चेल्सीमै रहने भएका छन् । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले जिरउडको सम्झौता १२ महिना थप गरेको हो ।

गएको जनवरीमा ओलिभरले प्रिमियर लिगका मात्रै पाँच खेलमा सहभागिता जनाएका थिए । उनको चेल्सीसँगको सम्झौता मात्रै ६ महिना बाँकी थियो । तर ट्यामी अब्राहम चोटग्रस्त भएपछि ३३ वर्षका जिरउड मैदान फर्किन पाए । जिरउडले लिगका चार खेलमा दुई गोल गरे ।

चेल्सीसँगको यात्रा थप भएकोमा आफू अति खुशी रहेको उनले बताएका छन् । जिरउड सन् २०१८ को जनवरीमा आर्सनलबाट चेल्सी आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।