Logo मंसिर १४, २०७७ आइतबार


कोरोनाबाट जीवन गुमाउनेको संख्या ३ लाख ३४ हजार नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाउनेको संख्या शुक्रबार बिहान ७ बजेसम्म ३ लाख ३४ हजार ६ सय १३ पुगेको छ ।

कोरोनाबाट अहिलेसम्म विभिन्न मुलुकको तुलनामा अमेरिकामा धेरैले जीवन गुमाएका छन् । त्यहाँ शुक्रबार बिहानसम्म ९६ हजार ३ सय ५४ जनाको मृत्यु भएको विश्व स्वासथ्य संगठनले जनाएको छ । त्यहाँ ११ लाख ४२ हजार ३ सय ७९ जना अहिले पनि कोरोनाविरुद्ध सघर्ष गरिरहेका छन् । संक्रमित मध्ये १७ हजार ९ सय २ जनाको अवस्था गम्भीर छ ।

विश्वमा अहिलेसम्म ५१ लाख ९४ हजार १८ जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये २० लाख ८० हजार ९ सय २१ जना कोरोनालाई जितेर अस्पतालबाट घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…