भोजपुरका ६७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

कविता खड्का
भोजपुर । कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ६७ जनाको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । बढी मात्रामा जनसम्पर्कमा रहने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र केही व्यापारीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो ।

कोरोना परीक्षण गरिएका हरुको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

उनीहरुको स्वाब गत मंगलबार संकलन गरिएको थियो । यसअघि जिल्लाको हतुवागढी गाउँपालिकाका एक युववमा कोरोना संक्रमण देखिएको भएपनि उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यसपछि स्वास्थ्य परीक्षण गरिएका सबैैको रिपोर्ट नेगेटिभ आए पनि सुक्ष्म रुपमा कोरोना फैलन सक्ने भन्दै बढी जनसम्पर्कमा रहनेहरुको स्वाब संकलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…