Logo आश्विन ४, २०७७ आइतबार


मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न विषयमा छलफल गर्न बाेलाइएकाे हाे । बालुवाटार स्राेतका अनुसार बैठकमा पछिल्ला समसामयीक र राजनीतिक गतिविधिहरूमा छलफल हुने बताइएकाे छ ।

बैठकमा नयाँ नक्सा जारीपछिका कानुनी पाटाहरु मिलाउने, लकडाउनका कारण विदेशमा अलपत्र परेका र नेपाल आउन लागेकाहरुको व्यवस्थापन गर्नेबारे छलफल हुने जनाइएकाे छ । स्रोतका अनुसार संविधान संशोधनको विषयमा पनि आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।

क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।