पाकिस्तानमा १०७ जना सवार विमान दुर्घटना

काठमाडौं । पाकिस्तानमा यात्रु वाहक विमान दुर्घटना भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए–३२० मोडेलको विमान दुर्घटना भएको हो । ।

लाहोरबाट आएको विमान कराचीमा दुर्घटनामा भएको बीबीसीले जनाएको छ । राष्ट्रिय ध्वजावाहक पीआईएको विमान कराची एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका सदस्यसहित १ सय ७ जना रहेको पाकिस्तानका सुरक्षा अधिकारीहरुले जनाएका छन् । विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडियाे र तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…