Logo मंसिर २०, २०७७ शनिबार


२०७७ जेठ ११ गतेको राशिफल

मेष– धनको सहयोग हुनेछ, अधुरा काम शुरु हुनेछ ।
वृष– जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।
मिथुन– धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
कर्कट– शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।
सिंह– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ ।
कन्या– सामान्य आम्दानी हुनेछ, इच्छाएको काम पूरा हुने्छ ।

तुला– सरकारीपक्षबाट भय हुनेछ, क्षमतामा प्रश्न उठ्नेछ ।
वृश्चिक– सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ ।
धनु– धनको फाइदा अरुलाइ जानेछ, प्रतिष्पर्धा बढी हुनेछ ।
मकर– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ ।
कुम्भ– परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ ।
मीन– सन्तानको सुख पाइनेछ, पुरानो काममा लाभ हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क – ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न एक ९ वर्षका बालकले तीन हजार वर्ष पुरानो सुनको टुक्रा भेटेका…

भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रुपमा प्रयोग हुने गरेको छ ।

अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने एसएसपी भट्टराईले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।