फेरि ३२ संक्रमित थपिए, संख्या ५४८ पुग्यो

काठमाडौं । नेपालमा फेरि ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबार बिहान कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौं १, रूपन्देहीमा ८ र चितवनमा १ गरी ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा ७ पुरुष र १ जना महिला, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ पुरुष, बाराको करैयामाई गाउँपालिकामा १ महिला, काठमाडौंमा १ पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना पुरुष र चितवनको भरतपुर नगरपालिका -६ मा १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…