बेपत्ता युवक चार दिनपछि मृत फेला

काठमाडौं । मंगलबारदेखि बेपत्ता भएका युवकको शव चार दिनपछि शुक्रवार साँझ फेला परेको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का २१ वर्षीय केशव खवास चार दिनपछि नजिकैकाे मेवाखोलामा मृत फेला परेका हो। खवास मेवाखोलामा हामफाली बेपत्ता भएको जानकारी आएपछि प्रहरीले खोजतलास गरेको थियो।

उनी हामफालेको भनिएको स्थानभन्दा करिब २०० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरीएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…