Logo आश्विन ४, २०७७ आइतबार


३६ जना कोरोना संक्रमित थपिए, संख्या ५ सय ८४ पुग्यो

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित बाँकेमा रहेका छन् । बाँके जिल्लामा मात्रै २७ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो।

बाँकेमा भेटिएका २७ जना संक्रमित नरैनापुर गाउँपालिकाका भएको देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

 फाइल तस्बिर  काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी…

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।