ट्याक्टर दुर्घटनामा चालककोमृत्यु, सहचालक घाइते

सुनसरी । ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । गढी गाउँपालिका–६ सत्तेरझोडास्थित सडकमा को १ त ९६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

२४ वर्षीय चालक फूलचन ऋषिदेवको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै सहचालक २३ वर्षीय सञ्जय पासवानको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।