के कारणले गर्भावस्थामै शिशु तेस्रोलिङगी बन्छ ? गर्भाधारणमा गर्भवती आमाले ध्यान दिनपर्ने कुराहरु….

काठमाडौं । यो संसारमा मानिसलाइ दुइ प्रकारले बिभाजित गरिएको छ । एउटा पुरुष अर्को महिला । यि दुइबिचमा एउटा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि भिन्न हुन्छन्, देखिन्छन् । जसलाई हामी ट्रांसजेंडर अर्थात तेस्रोलिङगी भन्छौं । । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरुको बर्गमा समावेश गर्न सकिदैन , यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन । गर्भाधारणको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । यस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ , त्यसैले गर्भाधारणको ३ महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

अहिले समाजमा तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण र विचार सकारात्मक भइसकेको छैन । यद्यपि विगतको भन्दा फरक र फराकिलो भएको छ । पहिले तेस्रोलिंगी समुदाय, थर्डजेन्डर अथवा ट्रान्सजेन्डर भन्नेबित्तिकै घरपरिवार र समाजमा वा बाटो हिँड्ने प्रत्येक व्यक्ति हामीलाई छक्का, हिजडा र नपुंशक भनेर छिःछिः र दुरदुर गर्थे, भेदभाव गरिन्थ्यो । अहिले भने समाजिक रूपमा केही परिवर्तन भएको छ । समाजले केही हदसम्म स्वीकार गरेको छ । घरपरिवारले पनि सहज रूपमा स्वीकार्ने, बुझ्ने क्रम बढेको छ ।

गर्भाधारणको यि अबस्थामा शिशुहरु तेस्रो लिङगी बन्ने संभावना रहन्छ 
१. गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा ।

२.गर्भाधारणको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट

९. वेजिटेबल्स खाएमा ।
३. गर्भाधारणको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा ।

४. जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिंग निर्धारणमा असर पर्न जान्छ ।

५ं डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मीन सक्छ ।

तसर्थ गर्भवति महिलाले ध्यान दिनपर्ने कुराहरु 
१.डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुदैन ।

२.हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस ।

३. थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ ।

४. प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ।

५. प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुदैन ।

श्रोतस् डा. सुबोध पोखरेल

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…