Logo आश्विन १५, २०७७ बिहीबार


वयं राष्ट्रे जागृयाम: (राष्ट्रको लागि जागौं)

काठमाडौं । जनता टेलिभिजनले देशवासीमा राष्ट्रियताप्रति उत्साह जगाउन ‘वयं राष्ट्रे जागृयामः’ कार्यक्रम प्रसारण गरिरहेकाे छ ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालकाे नयाँ नक्सा जारी गरेपछि देशवासीमा राष्ट्रियता जागेको छ । जनतामा जागेको याे उत्साह प्रवर्द्धन गर्न ‘वयं राष्ट्रे जागृयामः’ प्रसारण गरिएकाे जनता टेलिभिजनले जानकारी दिएकाे छ ।

‘राष्ट्रका लागि जागौं
कहिल्यै पराधीन नभएको राष्ट्रको भूमि मिचिँदा
प्रत्येक नेपाली मातृभूमिको रक्षार्थ जागेका छन्
लिम्पियाधुरा कालापानी समेटेर सरकारले जारी गरेको
नयाँ नक्शा बमाेजिम सग्लो नेपाल जनताको अभियान’

भन्ने उद्घोषका साथ सञ्चालन भइरहेकाे ‘जागृयामः’ कार्यक्रम जनता टेलिभिजनबाट हरेक बेलुका ७ बजेर ५ मिनेटदेखि  ८ बजेसम्म र
पुनः प्रसारण विहान ११ बजे भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।