आईसीसीद्वारा सबै पूर्णकालीन सदस्य राष्ट्रलाई पत्राचार

काठमाडाैं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सबै पूर्णकालिन सदस्य राष्ट्रहरूलाई बायो सेफ्टी चिकित्सा अधिकारी (सिएमओ) नियुक्त गर्न पत्राचार गरेको छ ।

आईसीसीले रोकिएको क्रिकेटलाई सक्दो चाँडो सुचारु गर्नका निम्ति विस्तृत निर्देशन जारी गरेको छ । कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द भएको क्रिकेट गतिविधि पुनः सुचारु गर्नका निम्ति आईसीसीले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शतर्कता सम्बन्धी निर्देशन जारी गरेको हो ।

डब्लुएचओको स्वास्थ्य सुरक्षा प्रोटोकल र सम्बन्धित देशहरुको सुरक्षा शतर्कता उपाय सम्बन्धी सबै प्रोटोकलको पालना गरी निर्देशन जारी गरेको आईसीसीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…