अमेरिकामा लकडाउन खोलिएसँगै सैलुनका एक कर्मचारीबाट ९१ जना संक्रमित

काठमाडौं । अमेरिकामा लकडाउन खोलिएसँगै मिसौरीको सैलुनका एक संक्रमित कर्मचारीबाट ९१ जनामा कोरोना फैलिएको छ । संक्रमित हुनेमा ८७ जना ग्राहक छन् भने ७ जना सैलुनका कर्मचारी रहेका छन् । जुन कर्मचारीबाट संक्रमण फैलियो, ती व्यक्ति लकडाउन खोलिएको ८ दिनसम्म कोरोनाको लक्षण देखिँदासमेत काममा आएको मिसौरीका स्वास्थ्य अधिकारीले सीएनएनलाई जानकारी दिए ।

मिसौरीमा ४ मे देखि सैलुन खोलिएका थिए । यहाँ हालसम्म कोरोना संक्रमणका कारण ६ सय ७६ को मृत्यु भएको छ । ११ हजार ७ सय ५२ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।