४४ संक्रमित साँझ डिस्चार्ज हुँदै

काठमाडौं । मुलुकमा आज साँझ ४४ जना कोरोना भाइरस संक्रमित अस्पतालबाट डिस्चार्ज हुँदैछन् । नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत ४४ संक्रमितले कोरोनालाई जितेका हुन् ।

उनीहरुलाई साँझ ६ बजेसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनीहरु डिस्चार्ज भएपछि मुलुकमा कोरोनालाई जित्नेको संख्या १ सय ५६ हुनेछ ।  यसअघि विभिन्न चरणमा १ सय १२ संक्रमित डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…