२ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं। बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लको पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३ जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका २ जना सैनिकमा कोरोना पुष्टि भएको हो । संक्रमितलाई अस्पताल लैजाने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ भने दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।