२०७७ जेठ १४ गतेको राशिफल

मेष– आपसी वैमनस्यता हुनेछ । चिन्ताले बाधा पार्नेछ ।
वृष– बोलीको प्रभावले फाइदा मिल्नेछ । सम्मानका अवस्था राम्रो छ ।
मिथुन– हतारमा काम बिग्रिनेछ । फाइदा अरुले लिनेछन् ।
कर्कट– पैसाको अभाव रहनेछ । सर सामान हराउन सक्नेछ ।
सिंह– आम्दानी सामान्य हुनेछ । विलासीतामा मन जानेछ ।
कन्या– काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।

तुला– भाग्यले साथ दिनेछ । मित्रबाट सहयोग पाइनेछ ।
वृश्चिक– अवरोधको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ ।
धनु– पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ ।
मकर– स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ ।
कुम्भ– विद्यामा प्रगति हुनेछ । आर्थिक कारोबार फस्टाउनेछ ।
मीन– आपसी वैमनस्यता हुनेछ । चिन्ताले बाधा पार्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…