शिक्षकद्वारा किशोरी बलात्कार, बेहोस भएपछि फरार

कपिलवस्तु ।  महाराजगञ्ज नगरपालिकामा शिक्षकमाथि  किशोरी बलात्कार गरेको आरोप लागेको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक गोरखनाथ लोहारमाथि किशोरी बलात्कार आरोप लागेको हो ।

नगरपालिका वडानम्बर २ उनवलियाका शिक्षक लोहारले त्यही ठाउँकी किशोरीलाई  मंगलबार राति जर्बजस्ती तानेर घरको पछाडि पुर्याइएर बलात्कार गरेका उजुरी परेको प्रहरीले जनाएको छ । २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी किशोरीको परिवारले उजुरी दिएका हुन् ।

परिवारले किशोरीलाई राति बेहोस अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए। लोहारको खोजी भइरहेको चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो। किशोरीको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।