२५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौंकिटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि गर्भवती महिलालाई भरतपुरस्थित आईसोलेसनमा लगिएको छ ।

गत जेठ ९ गते चितवनबाट हेटौंडा आएकी महिलाको हेटौंडाको प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनका श्रीमानको पनि स्वाब संकलनको तयारी गरिएको छ । महिलामा संक्रमण देखिएपछ उनी बस्दै आएको घर शील गरिनुका साथै चौकीटोलवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्याङ्जामा पहिलो पटक २ जनामा कोरोना

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।