संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न कांग्रेसले बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे सम्बन्धमा छलफल हुने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका कांग्रेसले अनुरोध गरेको छ । कांग्रेस बैठक सानेपास्थित विपी स्मृति भवनमा शनिबार बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…