२०७७ जेठ १६ गतेको राशिफल

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ ।
मिथुन– उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।
कर्कट– धनको अपव्यय हुनेछ, व्यक्तिगत काममा बाधा हुनेछ ।
सिंह– प्रेममा प्रगति हुनेछ, वैदेशिक काममा लाभ पाइनेछ ।
कन्या– अनावश्यक खर्च हुनेछ, पुरानो व्यवधान हट्नेछ ।

तुला– लगानीमा लाभ मिल्नेछ, सम्पत्तिको कारोवार हुनेछ ।
वृश्चिक– पहिचानमा आलोचना हुनेछ, रोजगारीको अवसर गुम्नेछ ।
धनु– सामाजिक काममा रुचि जानेछ, छोटो यात्रा हुनेछ ।
मकर– धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् ।
कुम्भ– साथीभाइ भेटघाट हुनेछ, यात्रामा झन्झट मिल्नेछ ।
मीन– रोगबाट तनाव मिल्नेछ, अनावस्यक खर्च वृद्धि हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…