मासु, तरकारी र दुधमा आत्मनिर्भर बनाइने , ३ सय स्थानीय तहमा भूमि बैंक

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७, ०८७ को बजेट सार्वजनिक गर्दै मुलुकको ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने बताउनु भएको छ ।

उहाँले भूमि बैंकमा शेयर लगानी गर्न ५० करोड रुपैयाँ बिनियोजन गरिएको जानकारी दिनुभयो । अर्थमन्त्रीले एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र बनाइने बताउनु भयो । त्यसको लागि ३ अर्ब २२ करोड रूपैयाँ छुट्याइएएको जानकारी लिनुभयो । अर्थमन्त्रीले मुलुकलाई यसकै वर्ष मासु, तरकारी र दुधमा आत्मनिर्भर बनाइने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले किसानलाई रासानियक मलमा दिँदै आएको अनुदान वृद्धि गरी ११ अर्ब पुर्याइएको बताउनु भयो ।  अर्थमन्त्तीले काठमाडौंको चोभारमा निर्माणधिन फलफूल तथा तरकारी यसै वर्ष बजार संचालनमा ल्याइने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…