सुनसरीमा बाबुद्वारा छोरी बलात्कृत

काठमाडौं । सुनसरीको इटहरीमा बाबुबाटै छोरी बलात्कृत भएकी छन्। इटहरीका अवकाश प्राप्त शिक्षक बाबुबाट झड्केली छोरी बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा शिक्षक पक्राउ परेका छन् । आफ्नै बाबुबाट पटक–पटक बलात्कारको शिकार भएको भन्दै १६ बर्षीया ती छोरीले गुहार गरेकी थिईन् ।

छोरीको गुहारपछि शिक्षकलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।