म्याग्दीमा १ युवालाई कोरोना देखियो

म्याग्दी । एक युवालाई कोरोना देखिएको छ । जिल्लाको मालिका गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

गाउँपालिकामा स्थायी ठेगाना भएपनि हाल बेनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमतिलाई खुल्ला मञ्चमा रहेको आइसोलेसन कक्षमा राखिने भएको छ । कोरोना पोजेटिभ देखिएका युवालाई बुटवलबाट उद्धार गरी म्याग्दीमा ल्याइएको थियो । एकजना थपिएसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १७ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…