प्रदेश ५ मा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रदेश ५ मा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणवाट ११ जनामा संक्रमित देखिएको हो। संक्रमितमध्ये कपिलवस्तुका नौ र दाङका २ जना रहेको प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–३ का २३ र ३० वर्ष, वडा नम्बर ५ का २६ वर्षका १ जना र विजयनगर गाउँपालिका–७ को १७, ३७, ३९, ४०, ४३ र ५२ को रहेका छन्। संक्रमितहरु सबैजना पुरुष हुन्। यसैगरी दाङको गडवा गाउँपालिका १ को २८ वर्षीय र वडा नम्बर २ को वर्ष ४१ वर्षीय पुरुष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।