हिन्दूस्तानटाइम्समा प्रकाशित समाचारकाे नेपाली सेनाद्वारा खण्डन

काठमाडाैं । नेपाली सेनाले भनरतीय हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारले दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्याएको जनाएको छ ।

हिन्दूस्तानटाइम्स डट्कमको बुधबार अंकमा नेपाली सेनालाई जोडेर नेपाल सम्बन्धी समाचार प्रकाशित भएको थियो । भारतीय अनलाइन टिफिपोस्ट डटकममा बिहीबार सेनालाई जोडेर नेपालसम्बन्धी छापिएको समाचारको पनि सेनाले खण्डन गरेको छ । दुवै समाचार दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्याउनबाट प्रेरित भएको सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ । नेपाली सेनाले राष्ट्रिय एकतालाई कमजोर बनाउने र विभाजनतर्फ लैजाने शक्तिहरु क्रियाशील भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौआउँदै, ता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।