दुर्घटनामा परेको जहाजको अवशेषमा भेट्टियो ५ करोड रुपैयाँ

काठमाडौं । पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको पाकिस्तान एयरलाइन्सको जहाजको अवशेषमा झण्डै ५ करोड रुपैयाँ फेला परेको छ । उद्दारकर्ताले बिहीबार दुई वटा लगेजमा रहेका विभिन्न देशका मुद्रा फेला पारेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी अधिकारीले ठूलो रकम कसरी जहाजसम्म पुग्यो भन्ने अनुसन्धान चलिरहेको जनाएका छन् ।

गएको शुक्रबार लाहोरबाट कराँची जादैँ गरेको जहाज विमानस्थल नजिकैको बस्तीमै खसेको थियो । दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो भने दुई जना बाँच्न सफल भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।