२०७७ जेठ १७ गतेको राशिफल

मेष– पारिवारिक भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृष– स्वास्थ्यले धोका दिनेछ, काम ढीला बन्नेछ ।
मिथुन– सन्तानले खुशी दिनेछन्, शिक्षामा प्रगति हुनेछ ।
कर्कट– रोगले चिन्ता बढ्नेछ, आलोचनाको भय हुनेछ ।
सिंह– घरायसी भ्याइनभ्याइ हुनेछ, अरुको काम गर्नुपर्नेछ ।
कन्या– मानसिक चिन्ता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।

तुला– जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।
वृश्चिक– सरसामान को लाभ हुनेछ, यात्रा रमाइलो हुनेछ ।
धनु– आम्दानीले गर्जो टर्नेछ, सवारी सुख मिल्नेछ ।
मकर– जागिरमा झन्झट मिल्नेछ, धन व्यय हुनेछ ।
कुम्भ– व्यवसायमा लाभ मिल्नेछ, सहयोगमा दिन बित्नेछ ।
मीन– योजनामा झन्झट आउनेछ, व्यस्तताले बिसन्चो हुनेछ ।

वास्तुविद् एवं ज्योतिषाचार्य सुरेन्द्र सापकोटा,
सम्पर्क– ९८५१०७१५७४पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।