बारामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

बारा । जिल्लामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बारामा संक्रमितको संख्या ५९ पुगेको छ ।

पचरौता नगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नगरपालिकाको वडा नम्बर २ का तीन जना र ६ वडाका १ जनामा कोरोन संक्रमण देखिएको हो । संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा रहेका ५८ जनाको स्वाब परीक्षण भएकोमा चार जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रमुख अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।