कोरोना नियन्त्रणसँगै मानसिक स्वास्थ्यमा ध्यान दिनु अत्यावश्यक (भिडियाेसहित)

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउन र यसले मानव स्वास्थ्यमा अझ विशेष गरी मानसिक स्वास्थ्यका विषेश प्रभाव जमाउने स्वास्थ्यकर्मीले बताएका छन् । जनता टेलिभिजनको कार्यक्रम जन संवादमा कुरा गर्दै डा. अनन्त अधिकारीले लकडाउनका कारण मानिसहरु घरभित्रै थुनिएर बस्नुपर्दा मानसिक स्वास्थ्यमा प्रतिकुल असर पर्ने बताउनुभयो ।

कोरोनो भाइरस नियन्त्रणसँगै विश्वमा मानसिक स्वास्थ्यको चुनौति बन्न सक्ने विश्व स्वास्थ्य संगठनले पनि देखाएको छ । लकडाउनको सुरुवातपश्चात आत्महत्याका घटना बढेको र यो मानसिक समस्याका कारण भएको डा. अधिकारीको भनाइ छ ।

‘संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ’, डा. अधिकारीले भन्नुभयो, ‘त्यसतर्फ सरकारको ध्यान कम पुगेको देखिएको छ, जनतामा ल्याउनुपर्ने जागरणमा विशेष ध्यान दिनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…