महाकाली सन्धि भन्दा एमसीसी राष्ट्रघाती छ (भिडियाेसहित)

काठमाडौं । नेपाल–भारतबीच भएको राष्ट्रघाती महाकाली सन्धि भन्दा अमेरिकी परियोजना एमसीसी घातक भएको नेकपा नेता लिलामणि पेखरेलले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्यसमेत रहुनुभएका नेता पोखरेलले जनता टेलिभिजनको कार्यक्रम जन संवादमा कुरा गर्दै २४ वर्षअघि सम्पन्न भएकाे महाकाली सन्धिका भन्दा  खतरनाक प्रवधान एमसीसीमा रहेकाले यसलाई नेपालले स्वीकार गर्न नहुँने बताउनुभयाे ।

पोखरेलले लामो समयदेखि महाकाली सन्धिका बारेमा चिन्ता र चासो व्यक्त गर्दै आउनुभएको छ । सीमा समस्याका लागि अदालत वा फौजी आक्रमण गरेर नभई अकाट्य प्रमाणका आधारमा वार्ता गरी सीमा समस्या समाधान गर्नुपर्ने पोखरेलको भनाइ छ ।

जे उद्देश्यका लागि एमसीसी परियोजना आएको छ त्यसलाई पालना गरेर सम्झौता गरिएको छ यसलाई संसदले पारित गर्यो भने यो देशको लागि ठूलो राष्ट्रघात हुने पोखरलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…