एन्फा अध्यक्ष कर्माछिरिङलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै ४ जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरीत रहेको भन्दै ४ जिल्ला फुटबल संघले प्रधानमन्त्रीसम्म्ग कारबाहीको माग गरेका छन् ।

काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघले शेर्पाको नेतृत्वमा विभिन्न किसिमको अनियमितता र त्रुटिपूर्ण काम भएको भन्दै कारबाही गर्न माग गदै प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका हुन् । अध्यक्ष शेर्पाले दिएको अन्तरवार्ताले मधेसी समुदायको भावनामा चोट पुगेकोले कारबाहीको माग उजुरीमार्फत् गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…