हिंसा भड्किएपछि निशेधाज्ञा जारी, हजारौं गिरफ्तार

अमेरिका । सयुक्त राज्य अमेरिकामा हिंसा भड्किएपछि निशेधाज्ञा जारी गरिएको छ । अमेरिकामा थुनामा रहेका अफ्रिकी मुलका एक नागरिकको थुनामै मृत्यु भएपछि चालिसभन्दा बढी राज्यमा हिंसा भड्किएको छ ।

प्रदर्शनको क्रममा पाँच जनाको ज्यान गइसकेको विदेशी समाचार माध्यमहरुले बताएका छन् । त्यस्तै सयौं घाइते भएका छन् । हजारौंलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…