नेपालमा डेढ लाखलाई क्वारेन्टाइनमा राखियो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट जोगिन क्वारेन्टाइनमा बस्नेको संख्या अहिलेसम्म करिब डेढ लाख पुगेको छ । भारतबाट फर्केर आएका १ लाख ४५ हजार भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ् ।

कोरोना भाइरस अहिलेम्म ६१ जिल्लामा फैलिसकेको छ । मुलुकको विभिन्न २१ स्थानमा पिसिआर परीक्षणको व्यववस्था गरिएको छ । मन्त्रालयका अनुसार दैनिक ३ हजारको पिसिआर परीक्षण भइरहेको छ ।

मुलुकमा अहिलेसम्म २ हजार ९९ जनालाई कोरोना भाइरस लागिसेको छ । त्यस मध्ये ८ जनाले जीवन गुमाएका छन् । २ सय ६६ जना भने कोरोनालाई जितेर अूपतालबाट घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…